चिकत्सा परामर्श सेवा (Medical Counselling)

यहाँ रोग निदान, उपचारको साथै निम्न स्वास्थ समस्याहरूको सम्बन्धमा परामर्श गरी रोग निवारण, नियन्त्रण र प्रतिकार गर्न मदत गरिन्छ ।
[Medical Counselling service in the following titles is available in CMDC.]

१.     नवजात शिशु/बालक/पूर्ववयश्क सम्बन्धी परामर्श (Newborn, Children and Adolencent Health)

  • गर्भ रहेके शिशुके हेरचाह (Fetal Care, Care before Birth)
  • नवचात शिशुको हेरचाह (Neonatal Health Care, <28 days)
  • शिशुको हेरचाह (Infant Health Care, <12 months)
  • खोप शिक्षा (Vaccination)
  • खाना नखाने समस्या (Eating Disorders)
  • उमेरअनुसार वृद्धि तथा विकास नहुने (Growth and Developmental Disorders)
  • ओछ्यानमा मुत्ने (Enuresis)
  • डर, चिन्ता (Fear, Anxiety)
  • स्कूल जान मन नगर्ने (School Refusal)
  • बच्चालाई पिट्ने (Physical Abue)
  • बच्चाको वेवास्ता (Child Neglect)
  • खेलौना र बालक (Toy and Children)
  • असामान्य बानी (Abnormal Habit)
  • यौन चेतना (Sex Awareness)
  • बाल–परिवार–विद्यालय (Children-Family-School)
  • दीर्घ रोगसम्बन्धी परामर्श (Counselling on Chronic Disease)
    • बारम्बार टन्सिलको समस्या (Care of Tonsils)
    • दम हेरचाह (Care of Asthmatic Patients)
    • बारम्बार श्वासप्रश्वास संक्रमण हुनु (Recurrent Respiratory Inflection)
    • पखाला लागिरहनु (Chornic Diarrhea, >2 weeks)
    • मुटुरोगको हेरचाह (Care of Patient with Pediatric Heart Disease)
    • एलर्जीको समस्या (Allergic Disorders)
    • थाइराइड समस्या (Thyroid Disorders)
    • मृगौलासम्बन्धी हेरचाह (Kidney Care)
    • डाउन सिन्ड्रोम (Down Syndrome)
    • सेरेबल पाल्सी (Cerebral Palsy)
    • छारे रोग र थरथर काम्ने (Epilepsy and Seizure Disorders)
    • पोल्नु र त्यसपछिको हेरचाह (Burn and Post Burn Care)
    • मोटोपनको नियन्त्रण (Control of Childhood Obesity)
    • अन्य बाल स्वास्थ्य समस्या (Other Health Problems of Children)

२.वयश्क स्वास्थ्य परामर्श [Adult Health Care]

  • सामान्य स्वास्थ्य परीक्षण र गर्नु पर्ने जाँचहरू (General Health Check up and Tests)
  • हृदयघात र मुटुको हेरचाह (Heart Attack and Care of Heart)
  • दमरोग हेरचाह (Care of Asthma and COPD, Chronic Obstructive Pulmonary Disease)
  • चिनीको रोग (Care of Diabetic Individual and Family)
  • तनाव, चिन्ता, डर (Stress, Anxiety, Phobia)
  • चुरोट/रक्सी (Smoking/Alcohol)

३.     उमेर ढल्केपछिको लागि परामर्श [Elderly Health Care]

  • खाना (Food/Nutrition)
  • गति (Movements)
  • दमसम्बन्धी (Asthma/COPD)
  • उच्च रक्तचाप र चिनीको रोग (Hypertension/Diabetes)
  • अन्य समस्याहरू (Other Elderly Health Problems)

४. सम्पूर्ण मानवका लागि [For All Human]

  • तीन आधारभूत योग (Three Basic Yoga)
  • भूकम्प र स्वास्थ्य (The Earthquake and Health)
  • यात्रा र स्वास्थ्य (Health and Travel - land, water, air)
  • शरीरको अन्तिम अवस्थाको हेरचाह (Terminal Care)
  • परिवारको सदस्यको मृत्युको कारणबाट व्यक्तिमा पर्ने असर (Impact after loss of a family member)

नोट  चिकित्सा परामर्शको लागि २४ घण्टा अघि नै नाम लेखाउनु पर्नेछ । सम्पर्क मोबाइल ९८५१०८४२७३
Note:  Medical counseling is based on modern medical science and done strictly after appointment. Mobile: (977) 9851084273 E-mail: nbbasnet777@hotmail.com